२०८२ बैशाख २ मंगलवार
२०८२ बैशाख २ मंगलवार

त्रिविमा बोर्ड परीक्षा सकिएकै दिन एमएससी सीएसआईटीको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले परीक्षा भएकै दिन नतिजा प्रकाशित गरेको छ ।

संस्थानले स्नातकोत्तर तहको कम्युटर विज्ञान तथा सूचना प्रविधि (सीएसआईटी) विषयको चौथो सेमेस्टरको बोर्ड परीक्षा सकिएकै दिन (३१ चैत) नतिजा प्रकाशन गरेको हो ।

यसअघि यही संस्थानले छिटो परीक्षा गरेर त्रिवि अन्तर्गत रेकर्ड कायम राखेको थियो । 

सीएसआईटी कार्यक्रम कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग (सीडीसीएसआईटी) अन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रम हो ।

पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ १६:२५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट