काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा लोकतन्त्र दिवसको अवसरमा वैशाख ११ गते पार्टीले आयोजना गर्ने युवा सहभागिताको तयारी तथा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
