२०८२ बैशाख २ मंगलवार
२०८२ बैशाख २ मंगलवार

जीतको मुखमै पुगेर नेपाल पराजित

काठमाडौं । हङकङमा जारी चार देशीय टि–२० सिरिजको फाइनलमा नेपाल जीतको मुखमै पुगेर हारेको छ । बसिर अहमदले सानदार ब्याटिङ गर्दै ८० रन बनाएपछि र नन्दन यादवले १० औं नम्बरमा ब्याटिङ गर्दै तुफानी इनिङ खेलेर अन्तिम ओभरमा केवल ५ रन चाहिएको अवस्थामा पुगेको भए पनि नेपाल अन्ततः अलआउट भयो ।

फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको हो । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै १७१ रनमा अलआउट भएपछि जित नजिक पुगेर पनि चुकेको हो ।


सामाग्री श्रोत :

जीतको मुखमै पुगेर नेपाल पराजित

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट