काठमाडौं–चारदेशीय टी-२०आई सिरिजको फाइनलमा नेपालका बसिर अहमदले अर्धशतक पूरा गरेका छन्।

हङकङमा जारी खेलमा कुवेतविरुद्ध उनले ३० बलमा अर्धशतक पूरा गरेका हुन्।
हङकङमा कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर ४ बलमा ८ विकेट गुमाएर १३७ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

सामाग्री श्रोत :
नेपाललाइभ