२०८३ असार २९ सोमबार
LATEST NEWS
२०८३ असार २९ सोमबार

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी, विमानस्थलको दमकल जाँदै

काठमाडौं– बालाजु औद्योगिक क्षेत्रमा लागेको भीषण आगलागी सामान्य दमकलबाट नियन्त्रणमा आउने सम्भावना कम देखिएको छ । 

आगलागीको रफ्तार अत्यधिक भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अत्यधिक प्रज्ज्वलनशील आगो नियन्त्रण गर्ने दमकल बालाजु गएको छ । 

Ncell 2
Ncell 2

उक्त दमकल विमानमा आगलागी भएको अवस्था नियन्त्रण गर्न एयरपोर्टमा स्ट्यान्डबाई राखिएको थियो । प्लाष्टिक कारखानामा केमिकलयुक्त पदार्थ बढी भएका कारण आगो नियन्त्रणमा ल्याउन कठिन भएको प्रहरीले जनाएको छ । अहिलेसम्म मानवीय क्षति नभएको प्रहरीले जनायो ।

shivam cement
shivam cement

बालाजुमा अन्य पाँच वटा दमकल पुगेका छन्, तर आगो नियन्त्रणमा आउन नसकेको काठमाडौं प्रहरीले जनाएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट