२०८३ असार २९ सोमबार
LATEST NEWS
२०८३ असार २९ सोमबार

विनयी खोलाको बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । पूर्वी नवलपरासीको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

आज पौने १२ बजे विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलामा बाढी आउँदा डाइभर्सन बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजनप्रसाद तिमिल्सिनाले बताए।

डाइभर्सन बगाएपछि चार सय मिटर बाटो वारपार गर्न २५ किलोमिटर घुमाउरो वैकल्पिक बाटो मात्रै प्रयोग गर्न मिल्ने उनले बताए। अत्यावश्यक गाडीलाई होङ्सी सिमेन्ट उद्योग हुँदै दुम्कीबासतर्फ बाटो प्रयोग गर्न भनिएको छ।


सामाग्री श्रोत :

विनयी खोलाको बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट