२०८३ असार ४ बिहीबार
LATEST NEWS
२०८३ असार ४ बिहीबार

 मनोचिकित्सक प्राडा सरोजप्रसाद वझाको ‘मनोस्वास्थ्य’ सार्वजनिक

काठमाडौं- मनोचिकित्सक प्राडा सरोजप्रसाद वझानथाक्षेंको पुस्तक सार्वजनिक भएको छ। मनोस्वास्थ्य सम्बन्धी विषयमा आधारित भएर डा वझानथाक्षेंले पुस्तक लेखेका हुन्। आफ्नो २५ वर्षको अनुभवलाई समेटेर ‘मनोस्वास्थ्य’  पुस्तक लेखिएको उनले बताएका छन्। पुस्तकमा मानसिक स्वास्थ्यका समस्याहरु, मनोसामाजिक अवस्था, मानसिक रुपमा कसरी स्वस्थ रहने लगायतका विषय समावेश गरिएको बताइएको छ।विमोचन  पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ,  त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राडा मोहनराज शर्मा, पाटन अस्पतालका निर्देशक तथा मनोचिकित्सक डा रवि शाक्य र वरिष्ठ मनोचिकित्सक डा देशराज बहादुर कुँवर, हास्य कलाकार मनोज गजुरेललगायतले पुस्तक सार्वजनिक गरेका हुन्। 
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट