२०८२ बैशाख ६ शनिबार
LATEST NEWS
२०८२ बैशाख ६ शनिबार

भारतमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं। गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ भारतमा परेका छन्।

स्रोतका अनुसार प्रहरीको विशेष ब्युरोको टोलीले नेपाल उनलाई नेपाल ल्याउदैँ छ। चैत १५ गतेको राजावादी प्रदर्शनको क्रममा प्रहरीलाई नै किच्ने गरी गाडी चढाएर भिडलाई उत्तेजित पारेलगत्तै उनी फरार थिए।

उनको सचिवायले भने प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको दावी गरेको छ। ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियान का सयोजक श्री दुर्गा प्रसाईंले ज्यु ले आफ्नो सुरक्षा को लागि आफै भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ’, उनको सचिवालयले भनेको छ, ‘हिजोमात्र हामी ले भिडिओ मार्फत हाम्रो ज्यानको सुरक्षा को ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं,भनेका थियौं र आज उपस्थित भयौं !(दुर्गा प्रसाईँ) जय देश जय रास्टवाद!!’


सामाग्री श्रोत :

भारतमा पक्राउ परे दुर्गा प्रसाईं

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट