२०८२ बैशाख ४ बिहीबार
२०८२ बैशाख ४ बिहीबार

सेन्सेइको घरायसी सामान किन्दा एक्स-पल्स बाइक जित्ने मौका

काठमाडौं । सीजी इलेकट्रोनिक्स अन्तर्गतको सेन्सेइ ब्रान्डले नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष सबैलाई एक्स-पल्स सेन्सेइ किन्नेलाई’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सेन्सेइ ब्रान्डका घरायसी उपकरणको खरिदमा आकर्षक क्यासब्याक, निश्चित उपहार र लक्की ड्र मार्फत हिरो एक्स-पल्स बाइक जित्ने मौका पाइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सेन्सेइका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीनतम प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत, उच्च प्रदर्शन र टिकाउपनको सुनिश्चितता दिन्छ ।

यस योजनामा ग्राहकले सेन्सेइका घरायसी उपकरण खरिद गर्दा २५% सम्म क्यासब्याक र विभिन्न निश्चित उपहारहरू प्राप्त गर्न सक्नेछन् । एलईडी टिभी ५० इन्च वा सोभन्दा माथिको खरिदमा मी एयरपोड, सेमी-अटोमेटिक वाशिङ मेसिन खरिद गर्दा २ किलो एरियल र फ्रन्ट-लोड वाशिङ मेसिन खरिद गर्दा ६ किलो एरियल उपहार स्वरूप दिइनेछ ।

ग्राहकको सुविधाका लागि सीजी इलेकट्रोनिक्सले पुराना उपकरणहरू एक्सचेन्ज गर्ने र नयाँ उत्पादन शून्य प्रतिशत ईएमआई (किस्ता) मा खरिद गर्ने सुविधा पनि उपलब्ध गराएको छ । 

पछिल्लो अध्यावधिक: चैत २७, २०८१ ८:१६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट