२०८१ चैत्र २६ मंगलवार
२०८१ चैत्र २६ मंगलवार

पाँच दिने औपचारिक भ्रमणका लागि प्रधानन्यायाधीश राउत आइतबार भारत जाँदै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको वार्ता सकारात्मक भएको चर्चासँगै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको भारत भ्रमण हुने भएको छ। प्रधानन्यायाधीश राउत आइतबार भारत जाने भएका हुन्।

उनी भारतीय प्रधानन्यायाधीश धनन्जय यशवन्त चन्द्रचुडको निमन्त्रणामा दिल्ली जान लागेका हुन्। सर्वोच्च अदालतका रष्ट्रिार विमल पौडेलका अनुसार पाँच दिने औपचारिक भ्रमणमा आइतबार भारत जाने तयारीमा रहेका प्रधानन्यायाधीशको यो पहिलो भारत भ्रमण पनि हो।

प्रधानन्यायाधीशको भारत भ्रमणमा नेपाल र भारतीय न्यायालयबीच सहमति पत्रमा हस्ताक्षर हुने भएको छ।


सामाग्री श्रोत :

पाँच दिने औपचारिक भ्रमणका लागि प्रधानन्यायाधीश राउत आइतबार भारत जाँदै

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट