२०८३ असार ४ बिहीबार
LATEST NEWS
२०८३ असार ४ बिहीबार

बँदेल मार्न थापेको धरापमा महिला परेपछि…

रौतहट । खेतमा आउने जंगली बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर रौतहटमा एक महिलाको ज्यान गएको छ।

वृन्दावन नगरपालिका-१ बलेरी खोरमा महिलाको विद्युतीय धरापमा परेर ज्यान गएको हो।

स्थानीय सुशील विश्वकर्माको मकै खेतमा जंगली बँदेल मार्नका लागी नाँगो तार तानेर करेन्ट प्रवाह गरी छोडेको अवस्थामा ४५ वर्षीया फुलमतिया देवीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बँदेल मार्न थापेको धरापमा महिला मृत अवश्थामा भेटेपछि सुशिल विश्वकर्मा र जितेन्द्र पटेलले महिलाको शवलाई घटनास्थलबाट ४ किलोमिटर उतर तर्फको रामलाल साझेदारी वनमा खाल्डो खनेर लास गाडेका थिए। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।


सामाग्री श्रोत :

बँदेल मार्न थापेको धरापमा महिला परेपछि…

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट