२०८१ चैत्र २७ बुधबार
२०८१ चैत्र २७ बुधबार

राप्रपाका सांसद दीपक बोहराको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएको छ । बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री समेत हुन् ।

काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा बोहराको निधन भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बोहरा रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । उनले निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तथा तत्कालीन बहालवाला गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।


सामाग्री श्रोत :

राप्रपाका सांसद दीपक बोहराको निधन

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट