साइप्रस आइपुगिन् गायिका ज्योति मगर, कार्यक्रम को तयारी पुरा

Singer-jyoti-magar-in-Cyprus
Facebook
Twitter
LinkedIn

नेपाल मगर संघ साइप्रसले माघे सकराती विशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुन गायिका ज्योति मगर  साइप्रस आइपुगेकी छिन्। गायिका मगरलाई  शनिवार दिउँसो लार्नाका एयरपोर्ट मा स्वागत गरिएको थियो।   जनवरी १४ तारिख मा लिमासोलको  त्राखोनी भिलेज स्थित  फेन्टासटिक हलमा सो कार्यक्रम आयोजना हुन लागेको हो।

गरिब-जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति तथा असाहय-दीर्घ रोगीहरुको स्वास्थ्य उपचार को लागि नेपाल मगर संघ केन्द्रिय समिति द्वारा स्थापित “मगर- अक्षयकोष” को सहयोगार्थ सो कार्यक्रम गर्न लागिएको संस्थाका महासचिव यज्ञ राना मगरले जानकारी दिए।

कार्यक्रममा मगर संस्कार, संस्कृति र भेषभुषा, भोजन  र परम्परागत नृत्य लाई दर्शकले नजिक बाट अनुभव गर्न सकिने गरी तयारी गरिएको महासचिव मगरले बताए। उनका अनुसार

कार्यक्रम कि मुख्य आकर्षण राष्ट्रिय कलाकार गायिका ज्योति मगरको सांगीतिक प्रस्तुति रहने छ भने स्थानिय कलाकारले पनि आफ्नो प्रस्तुति दिने छन्।  साथै  कौडा तथा सालैजो नृत्य पनि प्रस्तुत हुने आयोजकले बताए।

स्थानिय कलाकारहरु बिनिता मगर, सियाना मगर, युनिसा मगर, शिला बस्नेत, सरिता बराइली र बसन्ती लामाले आफ्नो सांगीतिक प्रस्तुति दिने तयारी छ।

मगरात सभ्यता सहितको सम्वृद्ध मगर समाज को नारा सहित स्थापित नेपाल मगर संघ युरोप शाखा साइप्रस ले हरेक वर्ष माघे सकराती मनाउदै आएको छ। संस्थापक अध्यक्ष खगेन राना मगरले सकरतीको शुभकामना व्यक्त गर्दै साइप्रसबासी नेपालीलाई कार्यक्रममा उपस्थित भै मगर  परमपरा, भेष भुषा,संस्कार संस्कृति नियाल्ने अवसरलाई नछुटाउन अनुरोध गर्दै ‘चुल्हे निम्तो ” दिएका छन्।

आयोजक पक्ष ले साइप्रस भरिका विभिन्न शहर बाट बस सुविधा उपलब्ध गराएको छ। साथै कार्यक्रमको लागि प्रवेश शुल्क २० युरो तोकेको छ।

Hall Location हेर्न यहाँ क्लिक गर्नुहोस् 

 

Pafos

  • Yajna Rana :- 96657796
  • khagen Rana :- 96103145
  • Chintan Budha :- 96772499
  • Piyush Ghale :- 96869337
  • Tsering Yangzom Sherpa :- 95538420
  • Reshma Limbu :- 96615190

 

Limassol

  • Samir Budha:- 95603930
  • Krishna Thapa:- 96858286
  • Sapana magar:- 95199988
  • Eliya Limbu:- 95583839
  • Nabin Chaulagain:- 96316782
  •  Rooshan Bhattarai:- 94045217
  • Thakuri Jung Royal:- 96889014

 

Ayianapa/Paralimni

  • Jasu pun magar:- 96517955
  • Nanu Gomja :- 96739953
  • Kundan Lama :- 96127758
  • Laxmi Adhikari:-96240121

 

Larnaca

  • Kham Maya Pun:- 96426195
  • Keshab Chand :- 96631005
  • Nabin Rai:- 96934190
  • Amar Malla :-96251512
  • Manisha Aryal :-96682779

 

Nicosia

  • Sushma Pun:- 96414536
  •  Niru Rana :- 96670197
  • Hope Baijali Magar :- 96365729
  • Bishnu Thapa :- 96615057
  • TB Rana :-99159128
  • Amrita Magar:- 96027319
  • Ashma Khaptadi Basnet :- 97613433
  • Kiran Magar:- 96938387

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.