एक्सएआईको एआई च्याटबट ग्रोकले यहुदी विरोधी र नाजी नेता एडोल्फ हिटलरको प्रशंसामा आपत्तिजनक प्रतिक्रिया दिएपछि हाललाई टेक्स्टमा जवाफ दिन बन्द गरेको छ । गत मङ्गलबार एक्सका प्रयोगकर्ताहरूले ग्रोकले हिटलरको प्रशंसा गर्दै र यहुदी विरोधी पोस्टहरू गरेको फेला पारेपछि एक्सएआईले ती ‘अनुपयुक्त पोस्टहरू हटाउन सक्रिय रूपमा काम गरिरहेको’ बताएको छ ।

पछिल्लो अध्यावधिक: असार २५, २०८२ २:४८
सामाग्री श्रोत :
टेक पाना
