२०८२ असार २१ शनिबार
LATEST NEWS
२०८२ असार २१ शनिबार

यी हुन् डब्लुएचओ जीएमपी प्राप्त ५८ नेपाली औषधि उद्योग

काठमाडौं– औषधी व्यवस्था विभागका अनुसार नेपालमा ८६ वटा एलोपेथिक औषधि उत्पादक उद्योगले उत्पादन अनुमति प्राप्त गरेका छन्। तर, तीमध्ये ७० भन्दा केही बढी कम्पनी मात्र सञ्चालनमा छन्।

पछिल्लो समय नेपाली औषधिको गुणस्तरमाथि प्रश्न उठ्दै आएको छ, विशेषगरी स्वदेशी उत्पादनका सन्दर्भमा। विभागले औषधिको गुणस्तर सुनिश्चित गर्न विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) मापदण्ड पूरा गर्नुपर्ने जनाएको छ। तर, हालसम्म ५८ कम्पनीले मात्र डब्लुएचओ जिएमपी प्रमाणपत्र प्राप्त गरेका छन्।

यसमध्ये केही कम्पनीको जिएमपी प्रमाणपत्रको वैधता अवधि सकिएको छ भने केहीले नवीकरणका लागि आवेदन दिएका छन्।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जिएमपी प्राप्त कम्पनीहरूले डब्लुएचओको मापदण्ड पूरा गर्ने भएकाले तिनले उत्पादन गरेका औषधिको गुणस्तर विश्वस्तरीय हुने दाबी गरे।

यी हुन् जिएमपी पाएका ५८ उद्योग

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट