२०८२ जेष्ठ १३ सोमबार
२०८२ जेष्ठ १३ सोमबार

१३ वर्षीया किशोरीमाथि सामूहिक करणी

धनगढी । कैलालीकी एक १३ वर्षीया किशोरीमाथि सामूहिक करणी भएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ मा युवाहरूको एक समूहले १३ वर्षीया किशोरीमाथि करणी गरेका हुन्।

कैलालीको गोदावरी नगरपालिका–३ की १३ वर्षीया किशोरी जेठ २ गते सामूहिक करणीमा परेकी भन्दै शनिबार मात्र झलारीमा उजुरी परेको छ। किशोरीको उजुरीका आधारमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अन्य फरार रहेका कञ्चनपुर प्रहरीले बताएको छ।

 


सामाग्री श्रोत :

१३ वर्षीया किशोरीमाथि सामूहिक करणी

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट