२०८२ जेष्ठ १२ आईतवार
२०८२ जेष्ठ १२ आईतवार

युवराज भुसालको अध्यक्षतामा नेपाल फार्मेसी संघको २३ सदस्यीय नयाँ कार्यसमिति

काठमाडौं- नेपाल फार्मेसी संघको अध्यक्षमा युवराज भुसाल निर्वाचित भएका छन्।

काठमाडौँमा शनिबार सम्पन्न संघको तेस्रो राष्ट्रिय महाधिवेशनले भुसालको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।

त्यसैगरी संघको उपाध्यक्षमा टेकबहादुर विक, मिना भट्ट र महेश्वर पोखरेल निर्वाचित भएका छन् भने महासचिवमा सुवर्णराज पन्त निर्वाचित भएका छन्।

सचिवमा कविन मलेकु, सुन्दर आचार्य, रामप्रसाद कोइराला, विनोद पन्त, ध्रुवकुमार शर्मा, नवीन धामी, कृष्णमुरारी शुक्ला गरी सातजना  चयन भएका छन्।

कोषाध्यक्ष पदमा यदुप्रसाद पन्त र सह कोषाध्यक्षमा विष्णु कँडेल निर्वाचित भएका छन्।

कार्यसमितिको सदस्य पदमा ओमकार अर्याल, गोविन्द तिवारी, सुशील सिग्देल, दिनेश जोशी, विजय फुल्लेल, विकास केसी, अर्जुन कार्की र शिवकुमार मिश्र रहेका छन्।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट