२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

अन्तर्राष्ट्रिय नर्सिङ दिवस: त्रिवि शिक्षण अस्पतालमा कार्यक्रम र सम्मान

काठमाडौं- अन्तर्रराष्ट्रिय नर्सिङ दिवसका अवसरमा त्रिवि शिक्षण अस्पतालमा विशेष कार्यक्रम भएको छ। दिवसका अवसरमा आयोजित कार्यक्रममा नर्सिङ क्षेत्रमा योगदान गर्ने नर्सहरुलाई सम्मान गरिएको छ।

अभिनेत्री मनिषा कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अस्पतालको पूर्व मेट्रोन गीता पाण्डे, स्वर्गीय शारदा भट्टाचार्य, सावित्रि बस्नेत र कृष्णादेवी प्रजापतीलाई लाइभ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्राडा सुवाश आचार्य, नर्सिङ निर्देशक कल्पना पिया रन्जित लगायतको अस्पतालमा कार्यरत नर्सहरुको सहभागिता रहेको थियो।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट