२०८३ कार्तिक ११ मंगलवार
LATEST NEWS
२०८३ कार्तिक ११ मंगलवार

चिकित्सकको निवासमा ठोक्कियो एअर इन्डिया, १५ जना चिकित्सक घाइते

भारत- गुजरात राज्यको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डिया ठोक्किएको बिल्डिङ चिकित्सकको निवास रहेको पाइएको छ। सरकारी अस्पतालका चिकित्सकहरु त्यहाँ बस्ने गरेको जनाइएको छ।

विमान ठोक्किएको बिल्डिङमा रहेका १५ जना चिकित्सक घाइते भएको भारतीय सञ्चामाध्यम दैनिक भास्करले जनाएको छ। 

भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुइँमा झरेको थियो ।

जहाजमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए ।

अहिलेसम्म १०० जनाको शव निकालिएको बताइएको छ। 
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट