२०८२ जेष्ठ ३१ शुक्रबार
२०८२ जेष्ठ ३१ शुक्रबार

लम्कीचुहा अस्पताल ५० शय्यामा स्तरोन्नति गरी प्रदेशमा हस्तान्तरण गर्ने निर्णय

काठमाडौं- सरकारले कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको १५ शय्या क्षमताको अस्पताललाई स्तरोन्नति गर्दै प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकित प्रदान गर्ने निर्णय गरेको छ।

संघीय मन्त्रिपरिषदको बैठकले अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञचालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्त पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

‘कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मातहतको १५ शय्याको लम्की चुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ’, प्रवक्त गुरुङले भने।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट