२०८२ जेष्ठ ३० बिहीबार
२०८२ जेष्ठ ३० बिहीबार

सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोवार ?

Ncell 2
Ncell 2
shivam cement
shivam cement

काठमाडौँ –नेपाली बजारमा बिहीबार (आज) पनि सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ३ हजार ५०० रुपैयाँ घटेको हो । यससँगै छापावाल सुनको मूल्य आज तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

सुन यस अघि बुधबार १ लाख ८५ हजार ३०० रुपैयाँमा कारोवार भइरहेको थियो । यसैबिच चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?