२०८२ बैशाख २३ मंगलवार
२०८२ बैशाख २३ मंगलवार

भन्सार छलीको कपडासहित दुई मोटरसाइकल र एक व्यक्ति नियन्त्रणमा

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले छन्सार छलीको कपडा दुईथान मोटरसाइकल सहीत एकजना तस्कर लाई पक्राउ गरेको छ।

तस्करीको सामान र मोटरसाइकलसहित पक्राउ पर्नेमा ईशनाथ नगरपालिका-१ का ३७ वर्षीय राकेश पैसवान रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताए।

जिल्ला प्रहरीबाट विशेष सूचनाको आधारमा गएको गस्ती टोलीले गौर नगरपालिका-४ लालबकैया नदीको छेउबाट दुई लाख २३ हजारको अवैध कपडा, नम्बर नभएको दुईथान मोटरसाइकलसहित पासवानलाई नियन्त्रणमा लिएको थियो।

बरामद कपडा, मोटरसाईकलको कुल तिनलाख २३ हजार मूल्यांकनसहित पक्राउ पैसवानलाई आवश्यक कारबाहीको लागि सोमबार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।


सामाग्री श्रोत :

भन्सार छलीको कपडासहित दुई मोटरसाइकल र एक व्यक्ति नियन्त्रणमा

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट