२०८२ बैशाख २३ मंगलवार
२०८२ बैशाख २३ मंगलवार

सुनको मूल्य तोलामा ५ हजार ३०० सयले बढ्यो, चाँदीको कति ?

Ncell 2
Ncell 2
shivam cement
shivam cement

काठमाडौँ –आज नेपाली बजारमा सुनको मूल्यमा भारी मात्रामा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (आज) सुन ५ हजार ३०० रुपैयाँ बढेर १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस अघि सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँ पुगेको सुन आज ह्वात्तै बढेको हो । यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । चाँदी सोमबार एक हजार ९१० मा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा ५५ रुपैयाँले वृद्धि भएको हो ।  

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट