२०८२ बैशाख १८ बिहीबार
२०८२ बैशाख १८ बिहीबार

निजामती अस्पतालबाट शिक्षक-कर्मचारीले स्वास्थ्य उपचारमा छुट पाउने

काठमाडौं – विद्यालयका शिक्षक-कर्मचारीले स्वास्थ्य उपचारमा उपचारमा छुट पाउने भएका छन्।

सरकार र शिक्षक महासंघबीच भएकाे ९ बुँदे सहमति  मन्त्रिपरिषद्ले पारित गरेको छ । 

उनीहरूले  निजामती अस्पातलबाट छुट पाउने छन् ।

शिक्षकहरूसँग भएका ९ बुँदे सहमतिकाे पहिलाे बुँदामा यस्ताे भनिएकाे छ,
१. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा; काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट