२०८२ भाद्र २८ शनिबार
LATEST NEWS
२०८२ भाद्र २८ शनिबार

प्रतिगामी शक्तिको षड्यन्त्र सफल हुँदैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत काम कारबाहीका कारण प्रतिगामी शक्तिले षड्यन्त्र गर्न खोजेको टिप्पणी गरेका छन्। नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्।

‘माओवादी केन्द्रले तपाईंहरूको साथ छाड्ने छैन। अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ। त्यो अहिलेको सरकारका गलत कामका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहस गरेका छन्। त्यो सफल हुने छैन,’ उनले भने।

उनले नेवाः राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनले देशभरका नेवारहरूको एउटा सम्मेलनमार्फत सरकारका गलत क्रियाकलापलाई खबरदारी समेत गरेको दाबी गरेका छन्।


सामाग्री श्रोत :

प्रतिगामी शक्तिको षड्यन्त्र सफल हुँदैन : प्रचण्ड

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट