उनी स्थानीय पुष्कर थापाको घरमा कोठा भाडामा लिएर बसेका थिए । सँगै सुतेका १३ जना बिहान ६ बजे काममा गए पनि उनी पुनः सुतेका थिए । खाना खाने समयमा पनि नउठेपछि साथीहरूले उठाउँदा मृत्यु भइसकेको अवस्थामा फेला परेको खबर आएको प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।
सामाग्री श्रोत :
नेपाललाइभ
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।