काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउद मोरक्को प्रस्थान गरेका छन्।
डिसेम्बर २० देखि २२ सम्म राजधानी रबाटमा आयोजना हुने सोसलिस्ट इन्टरनेसनल काउन्सिल बैठकमा भाग लिन उनी आज मोरक्को प्रस्थान गरेका हुन्।
सोसलिस्ट इन्टरनेसनल काउन्सिल विश्वभरका लोकतान्त्रिक समाजवादी दलहरूको संगठन हो।
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2024/12/620360/