२०८२ असार १९ बिहीबार
LATEST NEWS
२०८२ असार १९ बिहीबार

About us

सिग्मा नेपाल मिडिया प्रोडक्सन द्वारा संचालित साइप्रस नेपाल डटकमको पहिलो प्राथमिकता अनलाइन पत्रकारिता मार्फत देश परदेशमा रहनु भएका नेपालीहरु माझ सत्यतथ्य, सन्तुलित र विश्वसनिय सञ्चार सामाग्री सम्प्रेषण गर्ने प्राथमिकता रहनेछ । साइप्रस गणराज्यलाई कर्मथलो बनाएर आउनु भएका नेपाली समुदायको गतिविधि, साइप्रसका समाचार, घरेलु कामदार,इमिग्रेसन र असाईलम सम्बन्धित विश्वसनिय सुचना र जानकारी सम्प्रेषण गर्ने हाम्रो मुख्य उदेश्य हो ।

पत्रकारिताका स्थापित मूल्य मान्यता, पत्रकारिताको आचार संहिता , नैतिक बन्धन, सम्बन्धित देशको प्रचलित कानूनलाई आत्मसात गर्दै सामाजिक उत्तरदायित्व सहित समाजमा हरेक व्याक्तिलाई सु-सुचित गराउने प्रयास गर्दै अघि बढ्ने हामी प्रण गर्छौं । हामीले सुरु गरेको पत्रकारिताको यात्रालाई थप उत्कृष्ट बनाउन तपाईको सुझाव अति महत्वपूर्ण छ ।

त्यसैले हाम्रो वेबसाइट मा प्रकाशित सामग्रीका बारेमा आफ्ना अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको हामी सधै अपेक्षा गर्दछौं।

हामीलाई निम्न तरिका बाट सम्पर्क गर्न सक्नु हुनेछ।

Connect Us via Email :- cyprusnepalnews@gmail.com

Facebook Page : https://www.facebook.com/cyprusnepalnews

CYPRUSNEPAL.COM Online Portal is registered under Sigma Nepal Media Production Pvt. Ltd., Kathmandu Nepal

Company. Reg No. 279252/078/079

Press Council Reg No. :

हाम्रो टीम

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा लि द्वारा संचालित साइप्रस नेपाल डट कम अनलाइन को टिम

समिम मियाँ

संचालक

जीवन कुमार रोका

कार्यकारी सम्पादक

Puran magar

Reporter

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट