२०८२ जेष्ठ ३ शुक्रबार
LATEST NEWS
२०८२ जेष्ठ ३ शुक्रबार

राष्ट्रियसभा बैठकः पानी जहाज बिधेयक बिधायन समितिमा पठाइने

काठमाडौं। राष्ट्रियसभाको  बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको बार्षिक प्रतिवेदन, २०७९/८०’ पेश गर्ने सम्भावित कार्यसूची छ।

साथै, भौतिक पुर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा ब्यवस्थापन) बिधेयक, ०८१ लाइ दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी गरेको कार्यसूचीमा उल्लेख गरिएको छ।


श्रोत : www.dcnepal.com

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट