२०८२ आश्विन २८ मंगलवार
LATEST NEWS
२०८२ आश्विन २८ मंगलवार

निकोसियामा नेपाली महिला द्वारा आत्महत्या

०८  मे / साइप्रस 

साइप्रसमा एक नेपाली महिलाले आत्महत्या गरेकी छिन्। निकोसियामा गत  २९ अप्रिल  मंगलबार  ३९ वर्षकी नेपाली महिलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ। 

घरेलु महिलाको रुपमा  ८ महिना अघि साइप्रस आइपुगेकी ति  महिलाले बाथरुममा आत्महत्या गरेको प्रहरीको प्रारम्भिक रिपोर्टमा उल्लेख छ। आत्महत्याको घटनालाई नेपाली कन्सुलेट कार्यालयले पुष्टि गर्दै घटना दुखद भएको बताएको छ। 

सिन्धुपाल्चोक घर भै हाउमेडको रुपमा निकोसियाको अरेदु भिलेज मा कार्यरत  लामा थर भएकी मृतकको २ बच्चा रहेको बताइएको छ।  नेपालमा आफ्नो श्रीमान संगको  सम्बन्धमा केहि मनमुटाव रहेकोले कारणले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।  

नेपाली कन्सुलेट कार्यालयले मृतकको शव नेपाल पठाउन आवश्यक प्रक्रिया सुरु गरेको छ। 

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट