आलु, प्याज लुकाउने र महँगाेमा बेच्ने ६ व्यापारीलाई नाै लाख ६५ हजार जरिबाना

वन फँडानी गरेको आरोपमा तीनजना पक्राउ
Facebook
Twitter
LinkedIn

काठमाण्डाै – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार एकैदिन आठ जना व्यवसायीलाई १४ लाख ७० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

बिहीबार ६ जना आलु तथा प्याज व्यवसायीलाई मात्रै नौ लाख ६५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ । आलु, प्याजमा कालोबजारी गर्ने उलक सब्जी भण्डार, दुलाल आलु भण्डार, रञ्जन आलु प्याज भण्डार, बिजेश गौतम, सापकोटा स्टोर्स र आरके ट्रेडर्सलाई बढी मूल्य लिएको, आलु र प्याज लुकाएको जस्ता कसुरमा जरिबाना तिराइएको विभागले जनाएको छ ।

यस्तै विभागले माता सरस्वती खानेपानी प्रालीलाई दुई लाख ५० हजार जरिबाना तिराएको छ । साथै अन्य दुई कम्पनीलाई दुई लाख ५५ हजार जरिबाना तिराइएकाे छ ।  

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.