यो कम्पनिको सेनेटाइजर प्रयोग गर्नु भएको छ भने सावधान, घातक छ

hand sanitizers
Facebook
Twitter
LinkedIn
>काठमाण्डाै – औषधि व्यवस्था विभागले गुणस्तरहीन नौ वटा उद्योगका स्यानिटाइटर प्रयोग नगर्न आग्रह गरेको छ । मान्छेको ज्यानै लिन सक्ने मिथानोल पदार्थ मिसाएका स्यानिटाइजर बिक्री वितरण भएको पाइएको भन्दै विभागले उपभोक्तालाई सचेत हुन पनि आग्रह गरेको छ ।कम्पनी दर्ता भएको, मिथानोल प्रयोग नभएको, विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार भएको यकिन गरेर मात्रै प्रयोग गर्न विभागका महानिर्देशक नारायण ढकालले आग्रह गर्नुभयो । 

यहाँ क्लिक गरि याे जरुरि समाचार पनि पढ्नुहाेस्

 

  •  चिनियाँ कम्पनीले उत्पादन गरेको ओपेकल नन्वासिङ एन्टिब्याक्टेरियल सोलुसन
  • सम्पदा हेल्थ केयर ललितपुरबाट उत्पादित सासा इस्ट्यान्ट ह्यान्ड स्यानिटाइजर
  •  आरएल क्रप भारतले उत्पादन गरेको पामाकियर इस्ट्यान्ट ह्यान्ड स्यानिटाइजर
  • श्रीनाथ हर्बल कस्मेटिक इण्डष्ट्री काठमाडौँले उत्पादन गरेको युनिकेयर इन्ट्यान्ट ह्यान्ड स्यानिटाइजर
  • भक्तपुरको नेपाल कायाकल्प उद्योगको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर
  • हाइजिन सोप एन्ड केमिकल प्राली काठमाण्डौको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल
  • आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एड्भान्स ह्यान्ड स्यानिटाइजर
  • सर्च केम कम हर्बल प्रोडक्टको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल
  •  सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजर 

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.