एन.आर.एन.ए. माल्टाद्धारा राहत वितरण

Facebook
Twitter
LinkedIn

युरोप माल्टा १८ अप्रिल ,

गैरअवसिया नेपाली सघं माल्टाले शनिवार देखि कोरोना भाईरसको प्रत्यक्ष मारमा परेका नेपाली समुदायलाई राहत वितरण शुरु गरिएको जनाएको छ ।

माल्टामा कोरोनाकै कारणले जागिर गुमाएका , नेपालबाट केही दिन पहिला माल्टा नया अगमन भएर समास्यामा परेकाहरुलाई विशेष प्राथमिकता साथ घरघरमा राहत वितरण गरिने एनआरएनए माल्टाका अध्यक्ष राजु बाबु अर्यालले जानकारी दिएका छन ।

अर्यालका अनुसार माल्टामा दुई जना नेपालीहरुमा कोरोना भाईरस देखिए पछि एन.आर.एनएले जानकारी मुलक सुचनाहरु आफनो समाजिक संजाल मार्फत सर्बजनिक गरिरहेको बताउदै आज देखि राहत कार्यक्रम वितरण गर्न लागिएको बताए ।

यसै अन्र्तगत शनिवार २० जना नेपालीहरुलाई राहत बितरण गरिएको बताए । राहत कार्यक्रममा सहभागि हुनका लागि यहा रहेका भर्खरै आएरका भिषा सक्किएकाहरुले एन.आर.एन.ए. माल्टाका प्रतिनिधि वा फेसबुक पेजमा सम्पर्क गर्नुपर्ने महासचिव सन्देश केसीले जानकारी दिनुभएको छ ।

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.