२०८३ आश्विन ६ मंगलवार
LATEST NEWS
२०८३ आश्विन ६ मंगलवार

लार्नाकमा यसरि हुदै छ निशुल्क कोरोना टेस्ट (फोटो)

२५ सेप्टेम्बर २०२०

साइप्रसमा कोरोना संक्रमण फेरी बढ्न थालेपछि लार्नाका अहिले ‘हट स्पट’ बनेको छ।  बिहिबार सम्मको बिवरण अनुसार कोरोना संक्रमित को संख्या १६६३ पुगी सकेको छ।  नागरिकको स्वास्थ्य सुरक्षाका लागि लार्नाकामा बिहिबार देखि आगामी २ हप्ताको लागि विभिन्न नया नियम लागु गरिएको छ भने भिडभाड हुने  समुन्द्र तटीय र सार्वजनिक स्थानमा ‘ सेनिटाजर स्प्रे ‘ गर्न थालिएको स्थानिय मिडियाले समाचार प्रशारण गरेका छन् ।

 लार्नाका नगरपालिकाले कोरोनाको सहि जानकारी पाउन विभिन्न स्थानमा नि:शुल्क कोरोना परिक्षण सुरु गरेको छ । बिहिबार देखि सुरु भएको  नमुना संकलन आगमी ५ दिन सम्म चल्ने बताइएको छ। हालको लागि तिन हजार नमुना परिक्षण निशुल्क गरिने नगरपालिकाले बताएको छ। नगरपालिकाले निशुल्क कोभिड १९ टेस्ट गराउन घोसणा गरे संगै टेस्ट गराउन चाहने व्याक्तिको भिड लागेको छ। लार्नाकाबासि बिहानै देखि कोरोना परिक्षणका लागि नमुना संकलन सेन्टर मा पुगेका थिए फोटोमा हेर्नुहोस् : photo credit: Cyprus Times

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट