२०८२ बैशाख ३ बुधबार
२०८२ बैशाख ३ बुधबार

साइप्रसमा ‘२ रुपैयाँ’ले खोल्यो खाता

समिम मियाँ
भदौ २८, २०७४ साइप्रस । गत शुक्रबारबाट नेपालमा प्रदर्शनमा आएको चलचित्र ‘२ रुपैयाँ’ साइप्रसमा पनि प्रदर्शन हुने भएको छ । सर्वाधिक चचित गीत ‘कुटूमा कुटु सुपारी दाना’ रहेको यो चलचित्र २४ सेप्टेम्बरका दिन लिमासोल स्थित रियो सिनेमा प्लाजामा प्रदर्शन हुने भएको हो ।

साइप्रसमा नेपाली चलचित्र प्रदर्शन हुन लागेको यो नै पहिलो हो । नेपाली चलचित्रको प्रचार तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘२ रुपैयाँ’ प्रदर्शन गर्न लागिएको आयोजक मध्यका एक ओमि सुरीले बताए ।

भविस्यमा हरेक महिना एक नेपाली चलचित्र प्रदर्शन गर्ने योजना सहित यो चलचित्र प्रदर्शन गर्न लागेको सुरीको भनाई रहेको छ । प्रदर्शनमा ‘२ रुपैयाँ’ हेर्न टिकट ८ युरोतय गरिएको छ ।

असिम शाहको निर्देशन रहेको चलचित्रमा निश्चल बस्नेच, असिफ शाह, बुद्धि तामाङ लगायतको मुख्य भुमिका रहेको छ । चलचित्रको स्वदेश प्रदर्शन भने सोचे जस्तो सुखद बन्न सकिरहेको छैन ।

श्रोत : रातोपाटी

साइप्रसमा ‘छ माया छपक्कै’ संगै ‘कबड्डी कबड्डी कबड्डी’

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट