२०८२ जेष्ठ २१ मंगलवार
२०८२ जेष्ठ २१ मंगलवार

साइप्रसमा बनेको म्युजिक भिडियो “सुरुवात ” सार्वजनिक

२६ डिसेम्बर २०२०/ लिमासोल

आसा ग्रुप प्रोडक्सनबाट निर्माण भएको म्युजिक भिडियो “सुरुवात ” सार्वजनिक भएको छ। युट्युब मा सार्वजनिक भएको सो म्युजिक भिडियोको सुटिंग साइप्रस मै भएको हो।
सरिता लिङ्देनको शब्द रचनालाई गायिका कविता नाछिरिङ राई ले सुमधुर स्वर दिएकि छन्। बादल लिम्बूले संगीत भरेका छन् भने संगीत संयोजन उदयराज पौडेलको रहेको छ।
सरिता लिङ्देन र नरेश लिम्बू को निर्देशन मा आरोशी थापा र दिपेश मगरले अभिनय गरेका छन् जसलाई आना होन्छेन ले छायांकन गरेकी हुन्।
भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन्।
प्रवासमा रहेर फुर्सदको समयलाई सदुपयोग गर्दै यो म्युजिक भिडियो बनेको हो। आसा प्रोडक्सनले

गीतको भिडियो यस्तो बनेको छ हेर्नुहोस पुरा भिडियो :

च्यालन सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस् :

छुटाउनुभयो कि ?