२०८२ जेष्ठ ३ शुक्रबार
२०८२ जेष्ठ ३ शुक्रबार

रास्वपा सांसद् सुमनाद्वारा बैठक बहिस्कार (तस्बिरसहित)

काठमाडौं- सभामुख देवराज घिमिरिले बोल्न नदिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रतिनिधसभाको बैठक बहिष्कार गरेकी छन्।

पूर्व शिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले आकस्मिक समयमा बोल्नका लागि समय माग गरेकी थिइन्। तर सभामुख घिमिरेले उनलाई बोल्न समय दिएनन्।

बैठकको सुरुमै श्रेष्ठ बोल्न खोजेकी थिइन्। तर घिमिरेले पछि समय दिने भन्दै अन्य सांसदलाई बोल्नका लागि समय दिएका थिए।

अन्तिममा श्रेष्ठलाई बोल्न नदिएर घिमिरेले सून्य समयको कार्य प्रारम्भ गरेपछि श्रेष्ठले फेरि बोल्न पाउनुपर्ने भन्दै समय माग गरेपनि उनले समय नदिएको भन्दै श्रेष्ठलाई बोल्न दिएनन्।

त्यसपछि रिसाएकी सांसद श्रेष्ठले बैठक बहिष्कार गरेकी छिन्। उनले संसद् बैठक बहिष्कार गर्दै संसद्‌बाट बाहिरिएकी छन्।

थप तस्बिरहरू: 



Source link

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट