२०८२ असार २५ बुधबार
LATEST NEWS
२०८२ असार २५ बुधबार

साइप्रस कोरोना अपडेट: सोमबार १२ जनामा कोरोना पुष्टि

१७ अगस्ट २०२०
साइप्रसमा पछिल्लो २४ घन्टामा १२ जना नयाँ कोरोना बिरामी फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ३५८८ टेस्ट मध्य १२ जनामा कोरोना पोजेटिभ देखिएको हो। नयाँ तथ्यांकअनुसार कोरोना सन्क्रमित को जम्मा संख्या १३५१ पुगेको छ ।

कहाँ कसरी भेटियो कोरोना ?

पोर्ट तथा एयरपोर्ट स्थित यात्रु तथा स्वदेश फिर्ती कन्ट्रोल विभागमा गरिएको १७१६ टेस्ट बाट २ जनामा पोजेटिभ देखिएको हो । साथै पुष्टि भैसकेका विरामीको सम्पर्कमा आएका ब्याक्तीहरुको “कन्ट्याक्ट् ट्रेसिङ” मार्फत ११६ टेस्ट बाट ३ जनामा संक्रमण भेटिएको हो जसमा १ जनाको हालै मात्र विदेश यात्रा रहेको बताइएको छ।
सरकारले दिएको १० हजार टेस्ट कार्यक्रम अन्तर्गत ११८२ टेस्ट मध्य ७ जनामा संक्रमण देखिएको हो ।
विभिन्न हस्पिटल र ल्याबले ५७४ टेस्ट गरे पनि कोरोना संक्रमण नभेटिएको पिआइओ ले जनाएको छ ।
वोल्डो मिटर का अनुसार ४६१ जनामा कोरोना सक्रिय छ भने ८७० जना निको भैसकेका छन् । कोरोना बाट हाल सम्म साइप्रसमा २० जनाले ज्यान गुमाइसकेका छन् ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट