२०८२ जेष्ठ १२ आईतवार
२०८२ जेष्ठ १२ आईतवार

आज राती उल्कापिन्ड वर्षा हुने

१२ अगस्ट २०२०

आज बुधबार राती आकाशमा उल्कापिन्ड को वर्षा देखिने सकिने खगोलिय सोसाइटी ले बताएको छ । नेपाली बोलचाली को भाषामा तारा खसेको भनिन्छ जुन राती ११ बजे देखि नग्न आँखा ले पनि देख्न सकिनेछ। खगोलविद् का अनुसार यस्तो घटना जुलाइ 17 सुरु भएको हो जुन अगस्ट  24 सम्म हुने बताइएको छ । तर आज १२ अगस्ट को राती भने धेरै उल्कापिन्ड खसेको देख्न सकिनेछ। एक घन्टा मा करिब १०० उल्कापिन्ड खस्ने अनुमान छ ।
तारा खसेको रोमाञ्च दृश्य राती ११ बजे पछि उत्तरपुर्वी दिशामा हेर्न सकिन्छ ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट