२०८२ जेष्ठ १२ आईतवार
२०८२ जेष्ठ १२ आईतवार

धन्यबाद ज्ञापन

शनिवार अप्रील ११ २०२०
साइप्रस सरकारले लकडाउन घोषणा गरेको आज कैयो दीन भै सक्यो। बिसवब्यापी रूप मा महामारी कोरोना ले उग्र रूप लिई रहेको बेला साइप्रस सरकार ले लकडाउन को घोषणा गरे लगतै यहाँको सरकार ले कानून उलंघन गर्ने लाइ १५० यूरो बाट बढाएर ३०० युरो मूल्य तोकीदियको छ। लकडाउनको कारणले आज लिमासोल र आसपास मा भने सबारी साधन हरु निकै कम चलेको छ भने आम नागरिक पनी बाहिर कम नै देखिए का छन। र हामी नेपाली ले पनी यहाँको कानून को पालना गरी कोरना बाट आफु पनी बचौ र अरु लाइ पनी बचाऊ। यस परिस्थिति ना हामी नेपाल जानू छ भनेर कसै लाइ पनी दबाब गर्ने सिर्जना को बाताबरण नबनाऊ।

यदि यहा बाट नेपाल फरकिय पनी हामी लाइ नेपाल को कानून अनुसार लकडाउन को पालना गरी कोरेनटाइम मा बस्नै पर्ने हुन्छ र हामी झन मानसिक तनाब ले बिचल्ली बन्न पनी सक्छौ। त्यसैले हामी नेपाली जहॉ छौ त्येहि देश मा सुरक्षित र सेफ्टी तरीका ले बस्नु हुन आम नेपाली नागरिक लाइ बिनम्र अनुरोध गर्दछौ। हरेक नेपाली लाइ छ आफ्नो परिवार लाइ भेटन आसा तर आज यस महामारी बाट बच्नु आफै सुरक्षित तरीका अपनाउन सबै नेपाली लाइ आग्रह गर्दै र पत्रकार साथी लाइ कुनै दबाव न दीनू हुन अपील गर्दछु पिडा सबै लाइ छ सामना गरौ हार खायर कमजोर नबन्नु हुन आम सर्ब साधारण र साइप्रस मा बस्नु हुने आम नेपाली लगायत बिस्व भर रहनु हुने सबै नेपाली लाइ आग्रह गर्दै यस कोरोना बाट आफु पनी बचौ र अरु लाइ पनी बचाऊ न आग्रह गर्दछु।

अहिले यहा का केहि नेपाली संघ संस्था ले दुःख मा परेका स्टूडेंट लाइ पनी राहत बितरण गरी रहनु भयको छ र यस राहत बितरण मा सहयोग गर्ने सबै लाइ धन्यवाद ज्ञापन गर्दछौ।

राम बहादुर कुवर मालारानी ६ अर्घाखाँची, ( हाल साइप्रस लिमासोल )

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट