२०८२ जेष्ठ १० शुक्रबार
२०८२ जेष्ठ १० शुक्रबार

साईप्रसमा समाजिक कार्यमा सक्रिय रहेका धिरज लिम्बुको विदाई कार्यक्रममा सम्पन्न

दिनेश गौतम
युरोप , साईप्रस , केही बर्ष देखि साईप्रसमा रहेका नेपाली समुदायहरु माझ समाजिक कार्यमा सक्रिय रहेका धिरज लिम्बुलाई किरात याक्थुङ चुम्लुङ साइप्रसले एक कार्यक्रम गरि सम्मान तथा विदाई गरेको छ ।

किरात याक्थुङ चुम्लुङ साइप्रसका अध्यक्ष तेज बहादुर सिगुको अध्यक्षतामा साईप्रसको लिमासोल सहरमा विदाई कार्यक्रम गरिएको सचिव रेश्मा लिम्बुले जानकारी दिनुभयो ।

किरात याक्थुङ चुम्लुङ साइप्रस स्थापना काल देखि नै धिरज लिम्बु प्रमुख सल्लाहकार रहेको र उहा आफनो डिउटी अन्तै देशमा सरुवा भएकोले कोभिड १९ को समयमा यहा रहेका विद्यार्थी लगाएतहरुलाई अत्यन्तै सहयोग गरेको सचिव लिम्बुको भनाई थियो ।

प्रमुख सल्लाहकार ज्यु लाई ढाँका टोपी ढाँका मख्लर लागाइ दिएर चुम्लुङ साइप्रस सचिव रेश्मा लिम्बू कोषाध्यक्ष बवि लिम्बू ले सम्मान गर्नु भएको थियो, भने सम्मान पत्र तथा माया को चिनो अध्यक्ष तेज बहादुर सिगुले हस्तान्तरण गरेका थिए । विदाई कार्यक्रममा सम्मान ग्रहण गर्दै आफु साईप्रस बाहिर रहेपनि यहा रहेका नेपाली समुदायहरुका लागि जस्तो सुकै सहकार्य गर्न ईच्छुक रहने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

कोरोना भाइृरसले नेपाली समुदायहरुमा असर गरिरहेको बेला समाजसेबी धिरज लिम्बुले राहत कार्यक्रम वितरण गरि नाम कमाउनुका साथै यहा रहेको गैरआवासीय नेपाली सघं साईप्रससगं सहकार्य गरि राहत कार्यक्रममा सहभागिता जनाउनु भएको थियो । कार्यक्रमको लागि ठाउँ व्यवस्थापन चुम्लुङ सह(कोषाध्यक्ष शान्ति आङ्देम्बे ज्युले गर्र्नु भएको थियो भने कार्यक्रममा समाजसेबी एवमं अगुवा लिङ्ग्देन सरी हाङ्गसरुम्बा लगाएतको सह

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट