२०८३ आश्विन १ बिहीबार
LATEST NEWS
२०८३ आश्विन १ बिहीबार

शुक्रबार थप ३ को मृत्यु, २८९ मा कोरोना पुष्टी

१२ डिसेम्बर २०२०/लिमासोल

साइप्रसको स्वास्थ्य मन्त्रालयले आज थप ३ जनाको मृत्यु भएको जनाएको छ।  ८४ र ९४ वर्षीय  २ वृद्धा र अर्का ७८ वर्षीय वृद्ध को मृत्यु भएको हो। हाल सम्म कोरोनाका कारण ५७ जनाले ज्यान गुमाइसकेका छन्।

मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घन्टामा ९,५६२ नमुना परिक्षण गर्दा पिसिआर बाट २८९ को पोजेटिभ रिपोर्ट आएको हो।  साथै १७६ र्यापिड टेस्ट बाट पोजेटिभ रिपोर्ट आएको छ जसलाई पछि पिसिआर टेस्ट गरिने छ।

आज सम्म ११,८१२ जना कोभिड संक्रमित भै सकेका छन्।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट