२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

साइप्रस सरकारको आग्रह :घरमै बस्नुहोस्

मार्च २०/लिमसोल

स्वास्थ्य मन्त्री कोस्तानटिनोस इउवान्नु ले राज्य अहिले आपतकालीन अवस्थाबाट गुज्रिरहेको बताउनु भएको छ । शुक्रबार भएको पत्रकार सम्मेलनमा बोल्दै अहिले कोरोना भाइरसको व्यापक प्रकोप रोक्ने सबै किसिमको प्रयासमा सरकार केन्द्रित भएको बताउनु भयो ।
कुनै पनि देशसँग एकै समयमा जनसंख्याको ठूलो प्रतिशतको उपचार गर्न अस्पतालमा असीमित बेडहरु उपलब्ध छैनन् साइप्रस पनि यो अपवादमा छैन। उहाले भन्नू भयो ।
सरकारले गरिरहेको प्रयास र उपायबारे बताउदै नागरिकले सरकारले बताएको निर्देशन कडाइका साथ पालना गर्नु पर्ने पर्छ भन्नू भयो ।
अझै केही दिन सबै जना घर भित्र बस्न उहाले आग्रह गर्नु भयो । निर्देशन पालना नगरे सरकारले झन कडा कदम उठाउन सक्ने संकेत दिएको छ ।

कोरोना सन्क्रमित ब्याक्ती क कस्को छेउमा वा सम्पर्क मा थियो त्यो पत्ता लगाउने काम भै रहेको र त्यस्ता ब्याक्तीको पनि कोरोना परिक्षण भै रहेको जानकारी दिइएको थियोे । हिजो मात्र 400 जना मा कोरोना परिक्षण गरिएको थियो । हाल परिक्षण ल्याब मा एक दिन मा एक हजार टेस्ट गर्न मिल्ने क्षमताको मेसिन अमेरिकाबाट झिकाइएको छ ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट