२०८२ जेष्ठ ३२ शनिबार
२०८२ जेष्ठ ३२ शनिबार

बिहिवार थप १८८ मा कोरोना संक्रमण

स्वास्थ्य मन्त्रालयले बिहीबार १८८ जनामा कोरोना भएको पुष्टि गरेको छ। बितेको २४ घन्टामा ४३०४ नमुना संकलन गरि परिक्षण गरिएको थियो। आज को ताजा आँकडा सहित हाल सम्म कोरोना संक्रमीत को संख्या ३१५४ पुगेको छ।

छुटाउनुभयो कि ?