२०८३ आश्विन ४ आईतवार
LATEST NEWS
२०८३ आश्विन ४ आईतवार

बुधबार ५१ जनामा कोरोना पुस्टि

१४ अक्टोबर २०२० /लिमासोल

पछिल्लो २४ घन्टामा थप ५१ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। साइप्रस को स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा गरेको २२९१ परिक्षण मध्य एकाउन्न जनामा कोरोना देखिएको जानकारी दिएको हो। आजको ताजा आकडा पश्चात हालसम्म को संक्रमित संख्या २१८१ पुगेको छ।

मन्त्रालयका अनुसार कन्ट्याक ट्रेसिंग बाट ३९६ टेस्ट, व्यक्तिगत पहलमा ७४८, एयरपोर्टबाट ६३५,सरकारी हस्पिटल बाट १६०,व्याक्तिगत डाक्टर र पब्लिक हेल्थ क्लिनिक को सिफारिसबाट ३०८ र नमुना संकलन कार्यक्रम अनुसार विधार्थी, शिक्षक र विधालय स्टाफका ४४ टेस्ट गरिएको थियो।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट