२०८२ जेष्ठ ३ शुक्रबार
LATEST NEWS
२०८२ जेष्ठ ३ शुक्रबार

दशैँ सांगीतिक उत्सब सम्पन्न

दिनेश गौतम 
युरोप , साईप्रस /अक्टोबर २४ , युरोपको साईप्रस देशको राजधानि निकोशियमा नेपाली समुदायहरुले दसै बिशेष कार्यक्रम सम्पन्न गरेका छन । साईप्रसमा रहेका विभिन्न नेपाली समुदायका सघंसस्थाको सहयोग तथा गैरअवसिय नेपाली सघं साईप्रसको आयोजनामा भएको कार्यक्रम सम्पन्न भएको थियो । एन.आर.एन.ए. साईप्रसका अध्यक्ष सुबास मल्लको अध्यक्षता तथा अबैतानिक नेपाली दुतावास साईप्रसका कन्सुलेट डा. राम जिवन पंिजयारको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेपाली समुदायहरुको अवसर र समास्याहरुको बारेमा नेपाल सरकार गम्भिर हुनुपर्नेमा बक्ताहरुले जोड दिएका थिए ।

पछिल्लो समयमा नेपालबाट साईप्रस आउनेहरुको नेपालीहरुको संख्या बढेको र भबिष्यमा समास्या बढन सक्ने भन्दै यसको समयमै समाधन खोजिदिन नेपाल सरकार तथा नेपाली राजदुतावासका प्रतिनिधिहरुलाई बारम्बर आग्रह गरेको कन्सुलेट डा. पंिजयारले जानकारी दिए । साथै उहाले आफुले नेपालीहरुको लागि अवसरको बाटो खोलेको तर यसले अर्कै रुप लिईरहेको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।

Tulsi siwakoti Photo: Samim Miya

कार्यक्रममा नेपालीबाट आएका चर्चित गायक सुनिल गिरी र तुल्सी शिवाकोटीले आ आफनो गितहरु प्रस्तुत गरेका थिए भने साईप्रसमा रहेका विभिन्न नेपाली कलाकारहरु डान्सर रुप श्रेष्ठ , विश्रान्त जगं शाही ,आधुनिक गायक गौरव नेपाल लगाएतले दर्शकहरुलाई मनोरन्जन दिलाएका थिए ।

SUNIL GIRI , PHOTO: Samim Miya

एन.आर.एन.ए. साईप्रसकी महिला संयोजक जसु पुन मगरको स्वागत कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो भने कार्यक्रमबाट उठेको पैसालाई निर्माणाधिन नेपालीहरुको लागि सुरक्षित घर स्थापनाका निम्ती खर्चिने सघंकी कोषाध्यक्ष सरीता चौधरीले जानकारी दिएकी थिईन ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट