साइप्रसमा कृषि मजदुर/ लेबरको डिमाण्ड, तलब 455 Euro नेपाली रु 63 हजार

Facebook
Twitter
LinkedIn

Disclaimer: यस वेबसाइट मा प्रकाशित हुने म्यानपावर का  डिमाण्ड र त्यसमा उल्लेखित तलब,सेवा, सुविधा बारे विचार गरेर, सोचेर र साइप्रस मै रहेका नेपाली संग सोधेर मात्र अप्लाई गर्न अनुरोध गरिन्छ।  अग्ला बिल्डिंग, राम्रा लुगा र समुन्द्र किनार मा खिचिएको फोटो देखेर लोभिनु अघि ति फोटो पछाडि को दुख बुझेर मात्रै  निर्णय गर्न  अनुरोध छ।   

साइप्रस सम्बन्धि  महत्वपुर्ण जानकारी तल दिइएको छ  राम्रो संग पढेर  मात्र अप्लाई गर्न अनुरोध गरिन्छ।  

म्यानपावर  : रोयल इन्टरनेशल ओभरसिज प्रालि    फोन नम्बर 01-4385294 mobile :9801255512 

डिमाण्ड गर्ने कम्पनी  : Orthodoxou Employment Bureau ltd.

कम्पनी रहेको देश र शहर : लार्नाका , साइप्रस

आवश्यकता  : 20 जना

लट नम्बर : 235400

फाइनल इन्टरभ्यु  : 23-27 Sep 2021

कामदार को पद र तलब सम्बन्धी जानकारी 

कामदार को पद   पुरुष  महिला  तलब
Agriculture Worker/ labor

Domestic worker

5

0

10 जना

5

455 Euro Nrs. 63158

315 Euro Nrs. 43,725

Goverment pre approvel

 

काम र शुल्क सम्बन्धी जानकारी 

   
न्युनतम योग्यता  काम मा दक्ष भएको
ओभर टाइम  नियम अनुसार ***
प्रति दिन काम गर्ने घण्टा   आठ घण्टा ***
हप्तामा काम गर्ने दिन ६ दिन ***
 वार्षिक विदा नियम अनुसार ***
खाने / बस्ने सुविधा   छ
करार अवधि  २ वर्ष

***सेवा सुविधा हरु  विज्ञापन मा भनिएको भन्दा फरक हुन सक्ने भएकोले म्यानपावर संग सम्पर्क गरि पुरा डिटेल बुझ्न वा इन्टरभ्यु कै बेला पनि रोजगारदाता संग राम्रो संग सोध्नु होला। 

महत्वपूर्ण जानकारी : क्लिक गरि हेर्नुहोला

यो डिमाण्ड  हेर्नुस : 

अन्य जानकारी 01-4385294 9801255512

विदेशमा गर्ने मेडिकलको खर्च कसले व्यहोर्ने

स्वदेशमा गर्ने मेडिकल शुल्क कसले व्यहोर्ने

र कति लाग्ने 

रोजगारदाता कम्पनीले
रोजगारमा हुँदा बिमा हुने/ नहुने र प्रिमियम कसले तिर्ने  बिमा हुने/ प्रिमियम रोजगारदाता ले व्यहोर्ने
कामदारलाई हवाई टिकट कसले दिने र कति लाग्ने रोजगारदाता ले दिने
भिसा शुल्क कसले व्यहोर्ने रोजगारदाता ले व्यहोर्ने
भिसा स्त्याम्पिंग शुल्क कसले व्यहोर्ने रोजगारदाता कम्पनीले
अभिमुखीकरण शुल्क कति लाग्ने कसले तिर्ने  रु ७०० , कामदारले तिर्ने
कल्याणकारी कोष शुल्क  रु १५००  , कामदारले तिर्ने

सम्पर्क 

रोयल इन्टरनेशल ओभरसिज प्रालि

सामाखुसी,  काठमाण्डौ

फोन नम्बर :फोन नम्बर 01-4385294 mobile : 9801255512   Facebookफेसबुक पेज 

ताजा डिमाण्ड हेर्नुहोस् : साइप्रसमा कुक को डिमाण्ड, तलब एक लाख ४२ हजार (१०१८ युरो)

 बैदेशिक रोजगार विभागबाट गराइएको जानकारी :

१. आफ्नो नाममा भिसा प्राप्त भईजाने निश्चित भएपछि मात्र कम्पनीमा गई रकम बुझाउन होला ।बुझाएको रकमको भौचर अनिवार्य लिनुहोला ।

२. आफु काम गर्न जाने मुलुकमा रहेको नेपाली कुटनैतिक जियोनको सम्पर्क ठेगाना र फोन : हरु साबमा राख्नुहोला । आफु कठिनाईमा पर्दा सम्पर्क गर्न सजिलो हुन्छ ।

३. बस विज्ञापन (सूचना) मा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनुहोला ।

४. विदेश जानु अघि अभिमुखीकरण वा इन्डक्सन तालिम अनिवार्य लिनुपर्ने छ ।

५ . विदेश जानु अघि आफू जाने मुलक, काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य शर्तबारे राम्रो सँग पढेर मात्र सम्भौता पत्रमा हस्ताक्षर गर्नु होला र सो को एक (१) प्रति आफुसंग राख्नुहोला ।

६. काममा विदेश जादा नेपालकै विमानस्थल प्रयोग गर्नुहोला, अन्यथा ठगिने सम्भावना हुन्छ ।

७. यस विज्ञापन सम्बन्धमा थप केही बुझनुपरेमा वैदेशिक रोजगार विभाग, बुद्धनगरमा सम्पर्क गर्नुहोला ।

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.