१२ अगस्ट २०२१/ लिमासोल
चोरीको चेक प्रयोग गरि २ टेलिभिजन सेट खरिद गरेको आरोप मा ४१ वर्षका एक पुरुष को खोजि गरीरहेको छ। पापोस को एक पसल बाट २ ओटा टिभी सेट खरिद गरि चेक बाट भुक्तानी गरेका व्याक्तिले आफ्नो बेटिंग सपको लागि उक्त टिभि खरीद गरेको बताएका थिए।
प्रहरी का अनुसार सो चेक साट्न जाँदा चोरी भएको चेक भनि बताए पछि घटना खुलेको हो। निकोसिया को एक घर मा भएको चोरी मा सो चेक बुक पनि चोरी भएको प्रहरीले जनाएको छ।