वासिंगटन डिसी । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री ओलीसहित सर्बोच्चका प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणासहितको संबैधानिक परिषद्ले सिफारिस गरेर नियुक्त गरेका संबैधानिक अंगका प्रमुख र सदस्यहरुमा नेपाली कांग्रेसका मानिस कोही पनि नपरेको बताएका छन् । ओली सरकारले गरेका संबैधानिक नियुक्तिमा आफ्नो दलको सिफारिस गरेकोबारे सोधिएको प्रश्नको उत्तर दिंदै उनले कांग्रेसका मानिस कोही पनि नपरेको बताए […]
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्