२०८२ असार २३ सोमबार
LATEST NEWS
२०८२ असार २३ सोमबार

जिपी कोईराला फाउण्डेशन साईप्रसको संयोजकमा रिता दुलाल

दिनेश गौतम
युरोप साईप्रस ,
लोकतन्त्र , शान्ति ,बिकास र समाजिक कार्य गर्ने उद्देश्यका साथ समाजसेबी रिता दुलालको संयोज्कत्वमा साईप्रसमा जिपि कोईराला फाउण्डेशन स्थापना भएको छ ।

फाउण्डेशनकी केन्द्रिय अध्यक्ष एवम. पुर्ब उप प्रधानमन्त्रि सुजाता कोईरालाले गत फेरबुरी महिनामा साईप्रसका लागि रिता दुलाललाई संयोजकमा नियुक्त गर्नु भएको थियो ।

यस्तै फाउण्डेशनको सचिवमा निर्मााला सापकोटा , सह सचिवमा लक्ष्मी पौडेल , कोषाध्यक्षमा रीता थापाहरुलाई चयन हुनु भएको छ भने सदस्यहरुमा नन्दन गौतम ,गिता रसाईली , निमचन्द्र शेर्पा , रोशन थापा , रुबिन महर्जन , मनिष कुमार अधिकारी रहनु भएको छ ।

यस्तै फाउण्डेशनले तिन जना विदेशी सल्लाहकार समेत गठन गरेको संयोजक दुलालले जानकारी दिनुभएको छ ।

दुलालका अनुसार सल्लाहकारहरुमा पाओलो निकोल (ईटाली ) मुलेन्को भिक्टोरिया ( युक्रेन ) अन्दी अन्थोनी ( साईप्रपस) रहनु भएको बताएकी छिन ।

नेपालको शान्ति प्रक्रियामा महात्वपुर्ण भुमिका खेलेका , लोकतान्त्रीक अन्दोलनका नायक गिरिजा प्रसाद कोईरालाको नाममा उहाकी छोरी सुजाता कोईरालाले जिपी फाउण्डेशन स्थापना गरेर विश्वमा रहेका नेपालीहरुको हकहितका लागि अवाज उठाउने शान्ति ,लोकतन्त्र , बिकास र समाजिक कार्यमा साथ दिने हेतुले स्थापना गरिएको छ ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट